अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

राहत

वालिङ, १६ भाद्र ।   
तराई क्षेत्रका बाढि पिडीतहरुलाई नेपाल रेडक्रस सोसाइटीले राहत स्वरुप रकम पठाएको छ । रेडक्रस सोसाइटीले ५१ ह्जार नगद रकम राहत पठाएको हो । 
 
रेडक्रसले केन्द्रिय रेडक्रस सोसाइटी मार्फत रकम पठाएको मन्त्रि दिनेश अर्यालले बताउनुभयो । रेडक्रस सोसाइटीले  उपशाखाँ र जिल्ला कार्यसमितिबाट राहत संकलन गरेको मन्त्री अर्यालले बताउनुभयो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...