अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

कुवर समाज नेपाल

वालिङ १८, भाद्र ।
कुवर समाज नेपाल स्याङ्जाको २० साधारण सभा तथा अधिबेशनले नगेन्द्र कुवरको अध्यक्षतामा ११ सदस्यिय इकाई समिति गठन गरेको छ । पुतलिबजार २ अरौदी भएको अधिबेशनले उपाध्यक्षमा आरती कुवर, सचिबमा डाल बहादुर कुवर, कोषाध्यक्षमा मान बहादुर कुवर रहनु भएको छ । 
 
कार्यक्रममा समाजका अध्यक्ष धन बहादुर कुवर,उपाध्यक्ष छबिलाल कुवर, कमल कुवर, हर्क बहादुर कुवर लगायतले मन्तब्य राख्नु भएको थियो । कुवर समाजका अध्यक्ष धन बहादुर कुवरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन  शालिकराम कुवरले गर्नुभयो ।
 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...