अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

भेटघाट कार्यक्रम

वालिङ १८, भाद्र ।
नबआगन्तुक प्रहरी उपरिक्षक गोरख सिह् भण्डारीले शान्ति शुरक्षा कायम राख्न कुनै कसर नराख्ने बताउनु भएको छ । जिल्लामा रहेका राजनैतिक दल, नागरिक समाज, पत्रकारसगँको भेटमा भण्डारीले बताउनु भएको हो । सबै समस्या सगँ जुद्दै आगाडी बड्ने बताउदै भण्डारीले त्यसको लागि सबै क्षेत्रको सहयोगको अपेक्षा गर्नुभयो । 
 
उहाँले आत्महत्या, घरेलु हिसाँ लगायतका घटनालाई न्युनिकरण गर्न क्रियाशिल रहने बताउनुभयो । कार्यक्रममा नेपाली काग्रेसका सचिब कुमार राना, राष्ट्रिय जनमोर्चाका अध्यक्ष राजेन्द्र गैह्े, उद्योग बाणिज्य संघका अध्यक्ष नवराज सुबेदी, जिवन बाटिका नेपालका अध्यक्ष नबिन अर्याल, रिजमण्ड फिलोसप नेपालका अध्यक्ष बिक्रान्त कुमार श्रेष्ठ, प्रहरी नायब उपरिक्षक प्रकाश बिष्ट लगायलने मन्तब्य राख्नु भएको थियो । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...