अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

जगत बहादुर आलेको अध्यक्षतामा २१ सदसिय

वालिङ, २३ अशोज ।
नेपाल मगर सघ वालिङ ५ को ५औ अधिवेशनबाट जगतबहादुर आलेको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिती गठन गरेको छ । समितिको उपाध्यक्षमा खिमकुमारी थापा, कोषाध्यक्षमा कासबहादुर थापा, सचिव अमरबहादुर थापा, सहसचिव जुना थापा र सदस्यहरुमा कान्तिकुमारी थापा, रमन थापा, दिलबहादुर थापा, यामबहादुर थापा लगायत २१ सदस्य नया कार्य समिती चयन गरेको हो । त्यस्तै सल्लाहकारहरुमा केशबहादुर थापा मिधुन, ओमबहादुर थापा, केशबहादुर थापा, छवि आले, गोपबहादुर राक्से, चित्रबहादुर थापा र गुप्तबहादुर राक्से रहनुभएको सहकर्मी तिलक गुरुङले जनाउनुभएको छ ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...