अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

थापालाई मातृ शोक

वालिङ, २३ अशोज ।
एमालेका साविक स्वरेक गाउँ कमिटिका पुर्व गाँउ कमिटि अध्यक्ष कृष्णबहादुर थापालाई मातृ शोक परेको छ । थापाकी माता हिमाकुमारी थापाको ९२ वर्षको उमेरमा निधन भएको हो । 
हिमाकुमारीको हिजो रामनधीधाममा अन्तिम दाहसंस्कार गरिएको छ । उहाँको अन्तिम संस्कारमा साविक गाउँ कमिटिका उपाध्यक्ष डिलबहादुर सेनले एमाले पार्टीको झण्डा ओढाएर शोक व्यक्त गर्नुभएको थियो । स्वर्गीय हिमाकुमारीको एकमात्र छोरा रहनुभएको छ । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...