अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

सूर्योदय बचत तथा ऋण सहकारी संस्था

वालिङ, ३० अशोज ।
सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेड पुतलीबजार नगरपालिका ३ को १६औं साधारणसभा तथा छैठौँ अधिवेशनले हुमबहादुर कुमालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । 
 
समितिको उपाध्यक्षमा बलराम दोरंगा, सचिवमा नारायण मरासिनी, कोषाध्यक्षमा दिर्घनारायण शर्मा, सदस्यहरुमा बेदबहादुर हमाल, ढाकाराम मरासिनी, मिरा मल्ल, राममाया अधिकारी र राजेन्द्र शर्मा रहनुभएको छ । 
 
त्यस्तै लेखा समितिको संयोजकमा शालिकराम शर्मा र सदस्यमा देविलाल शर्मा रहनुभएको संस्थाका बचत प्रमुख मोतीप्रसाद मरासिनीले जानकारी दिनुभयो ।     
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...