अहिले तरंगमा

Songs

केहि छिनमा

Songs

समाचार

सहकारी ऐनका बारेमा अन्र्तक्रिया

वालिङ , १० कार्तिक ।
सुर्योदय बचत तथा ऋण सहकारी संस्था बाडखोलाले २०७४ सालमा पारित सहकारी ऐनका बारेमा अन्र्तक्रिया गरेको छ । कार्यक्रममा डिभिजन सहकारी कार्यालयका प्रमुख फर्सुराम भट्राईले शेयर सदस्यको हितमा काम गर्न आग्रह गर्नु भएको थियो । 
कार्यक्रममा संस्थापक अध्यक्ष अनन्तकुमार श्रेष्ठ, कोषाध्यक्ष दिर्घनारायण
शर्मा, ब्यवस्थाक धु्रबनारायण श्रेष्ठ, निबर्तमान अध्यक्ष भरतबहादुर मल्ल, उपाध्यक्ष बलराम दोरंगा लगायतले मन्तब्य  राख्नु भएको थियो । 
कार्यक्रममा सरुवा भई पर्यटन मन्त्रालय जान लाग्नु भएका डिभिजन सहकारी प्रमुख भट्राईलाई बिदाई समेत गरिएको थियो । संस्थाका अध्यक्ष हुम बहादुर कुमालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब नारायण रेग्मीले गर्नु भएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...