अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

स्याङजामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

वालिङ , १० कार्तिक ।
मंसिर २१ गते हुने पतिनिधी तथा प्रदेश सभा निर्वाचनका लागि स्याङ्जामा
निर्वाचन अधिकृतको कार्यालय खोलिएको छ । जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य तथा क्षेत्र नं १ र क्षेत्र नं २ को कार्यालय खोलिएको हो । 
स्याङ्जामा मुख्य तथा क्षेत्र नं १ को निर्वाचन अधिकृतमा रमेशकान्त अधिकारी र क्षेत्र नं २ मा हरिकृष्ण श्रेष्ठ रहनुभएको छ । निर्वाचनका लागि स्याङ्जामा २ संघ र ४ प्रदेशको निर्वाचन क्षेत्र निर्वाचन आयोगले निर्धारण गरेको छ । स्याङ्जामा
निर्वाचनका लागि २ लाख १० हजार ३८ मतदाता रहेका छन् ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...