अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

गुल्मीमा १३ जना यात्रु बोकेको गाडी भिरबाट खस्यो

 

 

 

१३ कात्तिक, गुल्मी ।  जिल्लाको गुल्मीदरबार गाउँपालिका-४ मा गाडी (माइक्रो) दुर्घटना भएको छ ।

वुटवलबाट तम्घासकाका लागि छुटेको बा४ख ५५०१ नं. को गाडी भिरबाट करीब ३०० मिटर तल खसेको स्थानीयले जानकारी दिएका छन् ।

गाडीमा बुटवलबाट चालकसहित १३ जना यात्रु चढेका थिए । स्थानीयका अनुसार गाडी अर्काे गाडीसाग ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटना स्थल रिडिबाट नजिक हो । घटनाको थप विवरण आएको छन्  ।

 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...