अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

आज हरिबोधनी एकादशी

news

वालिङ १४, कार्तिक
आज हरिबोधनी एकादशी, भगवान विष्णुको पूजा, आराधना, भजन कीर्तन र व्रत बसी मनाईंदैछ । असार शुक्ल एकादशीमा शिर समुद्रमा शयन गरेका भगवान विष्णु भाद्र शुक्ल एकादशीमा कोल्टो फेरी आजको दिन बिउँझन्छन् भन्ने धार्मिक मान्यता छ ।
आज तुलसीको विवाह गर्ने चलन पनि छ । असार शुक्ल एकादशीमा रोपेको तुलसी रुपी लक्ष्मीको विवाह नारायणसँग भएकाले यस दिनलाई तुलसी विवाहको रुपमा लिने गरिएको हो । एकादशीका अवसरमा आज स्याङ्जाका विभिन्न तीर्थस्थलहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको घुँईचो लागेको छ ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...