अहिले तरंगमा

Bal Sansar

केहि छिनमा

Aandhikhola Khabar

समाचार

नयाँ सरकार गठन पश्चात देश समृद्धितर्फ उन्मुख हुने

news

वालिङ २२, पौष ।
नवनिर्वाचित सांसद पदमा अर्यालले राष्ट्रिय सभा निर्वाचनसँंगै नयाँ सरकार गठन हुने र देश समृद्धितर्फ उन्मुख हुने बताउनुभएको छ । सांसद अर्यालले जनताले नै मुलुकलाई नेतृत्व गर्ने जिम्मा बामपन्थीलाई दिईसकेको भन्दै अव औपचारिकता मात्रै बाँकी रहेको भन्दै विकासका खाका तयार भैसकेको बताउनुभयो । मतदातालाई धन्यवाद ज्ञापनकालागि घरदैलोमा रहनुभएकी अर्यालले हिजो भीरकोट ८ का विभिन्न स्थानमा बोल्दै अर्यालले स्याङ्जामा विकास निर्माण कार्यलाई अगाडि बढाउन आफ्नोतर्फबाट निरन्तर पहल रहने बताउनुभयो 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...