अहिले तरंगमा

bhajan

केहि छिनमा

Nepali khabar

समाचार

आरुपाटामा पर्यटन भान्छा घर

वालिङ, २३ पौष ।
वालिङ नगरपालिका वडा नं. ५ जगतभञ्ज्याङ आरुपाटा स्याङ्जामा पर्यटन भान्छा घर निर्माण भएको छ । ग्रामीण कृषि पर्यटन केन्द्रको रुपमा परिचित आरुपाटामा पर्यटन प्रबद्र्धनकालागि पर्यटक भान्छा घर निर्माण गरिएको हो । भान्छा घर निर्माण कार्य कृषि विकास बैंक वालिङ शाखाको सहयोग पित्लेक सामुदायिक होमस्टेको व्यवस्थापन र देउराली महिला कृषि सहकारीको समन्वयमा सम्पन्न भएको हो । भान्छा घर निर्माण सम्पन्न भएपछि हिजो एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । देउराली महिला कृषि सहकारीका अध्यक्ष हिमकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रम कृषि विकास बैंक वालिङ शाखाका प्रबन्धक रामकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...