अहिले तरंगमा

Nepali khabar

केहि छिनमा

Kayakairan

समाचार

नेपाल विद्यार्थी कर्मचारी परिषदको भेला वालिङमा

रेडियो आँधीखोला ,
वालिङ, ११ फाल्गुन ।
नेपाल विद्यालय कर्मचारी परिषद स्याङजाको भेला शनिबार वालिङमा सम्पन्न भएको छ । भेलाले ११ सदस्यीय तर्दथ समिति गठन गरेको छ । अध्यक्षमा ईन्द्रबहादुर  चर्मकार, उपाध्यक्षमा खेमनारायण पौडेल, महिला उपाध्यक्षमा सुनिता ढकाल, सविचमा धुुर्वप्रसाद पंगेनी, कोषाध्यक्ष कृष्णबहादुर केसी रहनुभएको छ अन्य सदस्यहरु रहेका छन् । 
कार्यक्रमा बोल्दै परिषदका प्रदेश नं. ५ का संयोजक गंगाप्रसाद नेपाल विद्यालय कर्मचारीहरुको हकहित र अधिकारका लागी परिषद हरबखत लागिपर्ने बताउनुभयो । कार्यक्रममा परिषदका रुपन्देहीका अध्यक्ष गंगाप्रसाद तिवारीले समेत बोल्नुभएको थियो । यसैबीच यही १९ गते जिल्ला भेला वालिङ बहुमुखी क्याम्पसमा हुने भएको छ ।  
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...