अहिले तरंगमा

केहि छिनमा

Bhanchhin Aama

समाचार

वालिङ १ द्धारा स्व. पंगेनीको शोक प्रस्ताव पारित

कला राना,
वालिङ, १ भाद्र ।
वालिङ नगरपालिका वडा नं. १ ले कागे्रसका स्याङजा जिल्ला सभापति तथा संविधान सभा सदस्य कमलप्रसाद पंगेनीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । पंगेनीको निधनले सिंगो स्याङजालाई ठुलो क्षति पुगेको भन्दै उहांप्रति श्रद्धान्जली व्यक्त गरिएको छ । 
शोकको घडिमा मृत आत्मको चिरशान्तीको कामना गर्दै सम्पुर्ण परिवारजनमा समवेदना प्रकट गर्दै बैठकले शोक प्रस्ताव पारित गरेको वडा अध्यक्ष केदार काफ्लेले बताउनुभयो । स्याङजालाई समृद्धिको उचाईमा पु¥याउने स्व. पंगेनीको सपना साकार पार्न जिल्लाबासी एकजुट हुनुपर्ने अध्यक्ष काफ्लेले बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...