अहिले तरंगमा

Cine Songs

केहि छिनमा

Morden Song

समाचार

नेपाली काँग्रेस स्याङ्जाको जागरण अभियान ः

वालिङ, १८ असोज
नेपाली काँग्रेस स्याङ्जाको जागरण अभियान अन्र्तगत सोमबार बिचारीचौचारा गाविसमा कार्यक्रम सम्पन्न भएको छ । अभियानको उद्घाटन गर्दै नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष प्रेमराज पौडेलले संबिधान कार्यान्वयन गर्न सम्पूर्ण राजनीतिक शक्तिहरु एकजुट भएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो । अभियानमा जिल्ला सदस्य उत्तम श्रेष्ठ, नेपाल महिला संघका सचिव तारा मल्ल, रामचन्द्र पौडेल, पदमबहादुर कार्की, दिलबहादुर खत्री, कृष्णप्रसाद उपाध्यायलगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । गाविस सभापति लेखमाया पौडेलको सभापत्तिवमा सम्पन्न कार्यक्रममा उपसभापति प्रेमनारायण पौडलेले स्वागत एवं सचिव सूर्यबहादुर केसीले सञ्चालन गर्नुभएको थियो । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...