अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

प्याराग्लाइडिङ विश्वकप हुने

रेडियो आँधीखोला,
वालिङ, ७ कार्तिक । 
नेपाल प्याराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक प्याराग्लाइडिङ विश्वकप हुने भएको छ  । 
यसैबीच हिजो प्याराग्लाइडिङ विश्वकप तयारीका लागी पूmलमाला, अतिथि सत्कार, खाजा नास्ता व्यवस्थापन उपसमितिको संयोजक भीरकोट नगरपालिकाका उपप्रमुख सिमा केसी कर्माचार्य, भीरकोट १ का वडा अध्यक्ष एवं नगरप्रवक्ता दिपेन्द्र केसी, वडा नं. २ का वडा अध्यक्ष कमल त्रिपाठीलगायतको टोलीले स्वरेक मैदानको निरिक्षण गरी उक्त उपसमितिबाट गर्ने कार्यलाई तिव्र गतिमा अगाडि बढाईएको र उद्दघाटन समारोहलाई थप व्यवस्थीत बनाउनको लागी अपनाउनुपर्ने उपायहरुका बारेमा छलफल भएको नगरप्रमुखका स्वकिय सचिव नन्दु खनालले जानकारी दिनुभयो । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...