अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

दुर्घटनामा मृत्यु भएका परिवारलाई आर्थिक सहयोग प्रदान

रेडियो आँधीखोला,
वालिङ ९ कार्तिक ।
स्याङ्जा सहयोग समाज भिरकोट नगर एकाइ कतारद्घारा एक कार्यक्रमका बिच दुर्घटनामा मृत्यु भएका परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । 
भिरकोट नगरपालिका वडा नं. ६ तिसेदीमा भएको कार्यक्रममा स्याङ्जा सहयोग समाज भिरकोट नगर एकाइ कतारद्घारा नगद ५१ हजार मृतकका श्रीमती पार्वती रोकाहालाइ भिरकोट नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष लक्षमण खत्री ,लीलबहादुर रोकाहा र सन्दीप अधिकारीले संयुक्त रुपमा रकम प्रदान गर्नु भएको हो ।
आज भन्दा ठिक दुइ वर्ष अगाडी जिप दुर्घटनामा पार्वती रोकाहाको श्रीमान् हुमबहादु्र रोकाहाको मृत्यु  भएको थियो उहा दुइ छोरी सहित बस्दै आउनुभएको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...