अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

घाँटीमा बेलौती अड्किएर ५ वर्षीय बालकको ज्यान गयो

 
 
 
 
रेडियो आँधीखोला,
वालिङ ९ कार्तिक ।
घाँटीमा बेलौती(अम्बा) अड्किँदा स्याङ्जाको वालिङमा ५ वर्षीय बालकको ज्यान गएको छ । वालिङ नगरपालिका–१३, का प्रकाश नेपालीका ५  वर्षीय छोरा प्रिन्स नेपालीको घाँटीमा बेलौती अड्किएर ज्यान गएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख शंकर आचार्यले जानकारी दिनुभयो ।
आफ्नो घरमा फलेको बेलौती खाँदा घाँटीमा अड्किएपछि  उपचारका लागि वालिङ प्राथमिक स्वास्थ्य केन्द्र ल्याउदैै गर्दा बालकको ज्यान गएको हो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...