अहिले तरंगमा

Prabhat Bani

केहि छिनमा

Kayakairan

समाचार

श्रद्धान्जली सभा

वालिङ, कार्तिक १२
कगे्रसका क्रियाशिल सदस्य डिलकुमारी खड्काको आठौँ दिनको पुण्य तिथिमा हिज भिरकोट १२ रोजिखोलाटोलमा श्रद्धान्जली सभा सम्पन्न भएको छ । 
 
श्रद्धान्जली सभामा कगे्रस भिरकोट नगर उपसभापति शुक्रराज काफ्ले, तरुण दलका क्षेत्रिय सभापति दिपेन्द्र केसी, साविकको बानेथोक देउराली तरुणदलका अध्यक्ष अम्बरबहादुर राना कगे्रस वडा नं. ४ का सचिव चुक्रबहादुर महत यसिवलगायतले पार्टीमा खेल्नुभएको भुमिकाको चर्चा गर्दै श्रद्धान्जली व्यक्त गरेका थिए । भिरकोट नगरपालिका १२ निवासी खड्काको ६८ वर्षको उमेरमा यही कार्तिक ४ गते असामहिक निधन भएको थियो । 
 
वडा सभापति केशरबहादुर खड्काको सभापतित्वमा सम्पन्न श्रद्धान्जली सभाको सञ्चालन विजय काफ्लले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...