अहिले तरंगमा

Nepali Bahas

केहि छिनमा

Goodmorning Aandhikhola

समाचार

फरार प्रतिबादी पक्राउ

news

 
 
 
 
 
रेडियो आँधीखोला,
२९ मंसिर ।
जबरजस्ती करणी उद्योगमा फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रकाश विष्टका अनुसार २०७१ जेठ २१ गते राति १ बजेको समयमा ६९ वर्षिया बृद्धालाई जबरजस्ती करणी अभियोग लागेका हरिनास गाउँपालिका २ का ६० वर्षिय चेतबहादुर थापालाई पक्राउ गरिएको हो ।
 
जबरजस्ती करणीमा मुद्धा दर्ता गरी थापालाई जिल्ला अदालत स्याङ्जामा पेश गरिएकोमा तत्कालिन थुनछेक आदेश बमोजिम २०७१ असार १६ गते एकतीस हजार धरौटी राखी तारेखमा छाडिएको थियो । तारेखमा छुटेका थापालाई २०७१ फागुन २८ गतेको फैसला बमोजिम २ वर्ष १० महिना ३ दिन कैद सजाय तोकिएको र निजलाई शुक्रबार पक्राउ गरी जिल्ला अदालत स्याङ्जामा पेश गरी छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...