अहिले तरंगमा

Goodmorning Aandhikhola

केहि छिनमा

Sahakari Sarokar

समाचार

पोथि जातको नियाले चितुवा मृत फेला

 
रेडियो आँधीखोला,
वालिङ १० पौष ।
पुतलीबजार नगरपालीका १२ बगालेथोकमा सिद्धार्थ राजमार्गको छेउमा पोथि जातको नियाले चितुवा मृत अवस्थामा फेला परेको छ । स्थानियको खबर प्रश्चातप्रहरी र जिल्ला बनबाट खटिएको टोलीले चेक जा जातको चितुवा भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालका सुचना अधिकृत प्रकाश बिष्टले बताउनुभयो । 
चितुवाको टाउकोमा चोट लागेको बताउदै बिष्टले मृत्यूको कारण स्पष्ट नभएको बताउनुभयो । उहाँले चितुवाको सवारी साधनले ठक्कर दिएका कारणले हुने सक्ने बताउनुभयो । मृत नियाले चितुवाको लम्बाई २ फिट ८ ईन्च र उचाई १ फिट भएको बिष्टले बताउनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...