अहिले तरंगमा

Goodmorning Aandhikhola

केहि छिनमा

Sahakari Sarokar

समाचार

ग्रामिण सडक स्तरोन्नतिका लागी रेग्मीको अध्यक्षतामा उपभोक्ता समिति गठन

 
रेडियो आँधीखोला,
वालिङ, १४ पौष ।
वालिङको चिथाक, काफाडाँडा, रोक्दीठाँटी हुँदै रामपुर पाल्पा जाने ग्रामिण सडक स्तरउन्नतिका लागी लक्ष्मीकान्त रेग्मीको अध्यक्षतामा ११ सदस्यीय उपभोक्ता समिति गठन गरिएको छ । उपाध्यक्षमा केशभक्त गुरुङ, सचिवमा कपिलमणी खनाल रहनुभएको छ भने अन्य सदस्यहरु रहेका छन् । 
गण्डकी प्रदेशले आर्थिक वर्ष २०७५÷०७६ को भौतिक निर्माण तथा पुर्नविकास मन्त्रायमार्फत सडक स्तरउन्नति शिर्षकमा विनियोजित ५० लाखको योजना रहेको छ । सोही योजना सञ्चालन तथा सम्पन्न गर्नका लागी रेग्मीको अध्यक्षतामा समिति गठन भएको हो । उक्त सडक वालिङ ७ र ८ हुँदै चापाकोट नगरपालिका १ वडासम्म जोडिएको छ । सडक स्तरोन्नतिसंगै त्यहाँका स्थानीयलाई सामान ढुवानी तथा आवात जावातमा सहजता मिल्नेछ । 
 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...