अहिले तरंगमा

Prabhat Bani

केहि छिनमा

Kayakairan

समाचार

सचेतनामुलक कार्यक्रम सम्पन्न

वालिङ, २२ पौष
जिल्ला विकास समिति स्याङजाको आयोजनामा हिज विरुवामा महिलाहरुका लागी न्यायमा सहज पहुँच विषयक एकदिने सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । विरुवा लगायतका १० गाविसका ५० जना महिलाहरुको सहभािगता रहेको कार्यक्रममा नेपाल महिला संघकी जिल्ला उपाध्यक्ष देवि अर्याल, अनेम संघ जिल्ला उपाध्यक्ष खगिसरा थापा, अनेम संघ क्रान्तीकारीका जिल्ला अध्यक्ष कल्पना अर्याल, जिविसका सामाजिक विकास अधिकृत थानापति न्यौपानेले सहजीकरण गर्नुभएको थियो । महिला समन्वय समितिका उपाध्यक्ष कल्पना तिवारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने सञ्चाल जिविसका सृजना लामिछानेले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...