अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

नयाँ भूमि कानुनको तयारी : खेतीयोग्य जग्गा बाँझो राखे ३ लाख जरिवाना !

news

१५ पुस, काठमाडौं । खेती र पशुपालन गर्ने जमिन बाँझो राखेमा ३ लाख रुपैयासम्म जरिवाना गर्ने प्राबधान सहित सरकारले भू उपयोगसम्बन्धी नयाँ कानुनको मस्यौदा तयार गरेको छ । यो कानुन संसदबाट पास भएमा अब कुनै पनि व्यक्ति वा परिवारले आफ्नो नाममा रहेको जमिन बाझो राख्न पाउने छैनन् । संघीय संसदमा पेश हुने तयारीमा

मन्त्री पदमा अर्याल भन्छिन्- ११ जिल्लाका १५ लाखले लालपूर्जा पाउँदैछन्

news

१२ पुस, काठमाडौं । राजा महेन्द्रले भूमिसुधार लागू गर्ने क्रममा ५४ वर्षअघि सरकारी हतारोका कारण घरजग्गा नापी नहुँदा आफ्नै थातथलोमा ‘भूमिहीन’ बनेका करिब १५ लाख जनताले लालपूर्जा पाउने भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले बताएकी छिन् । काठमाडौंसहित ११ जिल्लाका धेरै गाउँमा

कांग्रेस महासमिति बैठक भदौमा हुने

आँधीखोला खबर बैशाख १७ नेपाली कांग्रेसले आगामी भदौमा महासमिति बैठक गर्ने भएको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको सहमतिपछि महामन्त्री डा. शशांक कोइरालाले जेठमा जिल्ला सभापतिहरुको भेला र भदौमा महासमिति बैठक गर्ने प्रस्ताव सहितको प्रतिबेदन तयार गर्नु भएको हो । यसैगरी विधान मस्यौदा समिति बनाउने विषयमा पनि देउवा र पौडेलबीच सहमति जुटेको छ । तर

संघीय संसद् बैठक

आँधीखोला खबर बैशाख १७ राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २३ गते संघीय संसद्को बैठक आह्वान गर्नुभएको छ । संविधानको धारा ९३, उपधारा (१) बमोजिम आइतबार अपराह्न ४ बजे संसद्को अधिवेशन आह्वान गरिएको संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश र स्थानीय तहमा काम गर्न सहजहोस् भनेर सरकारले

प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख नियुक्त गर्ने गृहकार्यमा सरकार

काठमाडौ, ४ पौष   सरकार प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख नियुक्त गर्ने गृहकार्यमा जुटेको छ । कम्युनिष्ट गठबन्धनले विरोध गरे पनि १० पुसभित्रै अस्थायी राजधानी र प्रदेश प्रमुख नियुक्तीको गृहकार्यमा सरकार जुटेको हो ।   अस्थायी राजधानी तोक्नुपूर्व सरकारले विभिन्न संभावित क्षेत्रहरुको अध्ययन गरेको थियो । सरकारले एउटा प्रदेशका लागि दुई वा त्यो भन्दा बढी

आयोगले काम जारी

काठमाडौ, ४ पौष । निर्वाचन आयोगमा रहेको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभाको १६५ र प्रदेशसभाको ३३० वटै निर्वाचन क्षेत्रको मतपरिणामलाई एकिकृत गर्ने काम जारी राखेको छ ।   प्रतिनिधिसभाको मतपरिणामलाई एक ठाउँमा र सातवटा प्रदेशका सातवटै ठाउँमा एकीकृत गरी ती तथ्याङकहरुलाई रुजु गर्ने कार्य जारी रहेको आयोगले जनाएको छ । आयोगका अनुसार केही दिनभित्रै

बाढीबाट सतर्क रहन आग्रह, कहाँ कहाँ छ खतरा रु

काठमाडौं, साउन २७ –  कन्काईको मैनाचुलीमा र सप्तकोसीको चतरामा पानीको सतहले सतर्कता तह पार गरेको छ । अहिले पनि पानी परिरहेकाले त्यहाँ बाढीको जोखिम बढेको छ ।  तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन बाढी पुर्वानुमान शाखाले आग्रह गरेको छ । शाखाले सूचना निकालेर शनिबार बिहानसम्म पूर्वमा झापादेखि मध्य तराईका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले कन्काई, कमला,

संसद बैठक

साउन १५ सांसदहरुले पुर्ननिर्माणको काम सन्तोषजनक नरहेको, भुकम्प प्रभावितका लागि दोश्रो किस्ता वितरण हुन नसकेको तथा सामुहिक जमानीमा दिने भनिएको ऋण सहयोग उपलब्ध नगराईएकोमा सरकारको ध्यानाकर्षण गराएका छन् । व्यवस्थापिका संसदको आजको बैठकमा सांसदहरुले भूकम्पपिडितलाई दोश्रो किस्ता वितरण हुन नसकेको बारेमा छानविन गरि प्रक्रिया अघि बढाउन, जोखिममा रहेका बस्ती सार्न तथा भुकम्प

निर्वाचन क्षेत्र निर्धारण आयोगलाई सुझाब

साउन १५ प्रमुख तीन दलले जनसंख्या र भूगोललाई मुख्य आधार बनाएर निर्वाचन क्षेत्र निर्धारण गर्न निर्वाचन क्षेत्र निर्धारण आयोगलाई सुझाव दिएका छन । आयोगसँग आईतबार भएको छलफलमा प्रमुख तीन दलका शिर्ष नेतृत्वलेसंविधानको मर्म अनुसार जनसंख्या र भूगोललाई मूल आधार बनाएर निर्वाचन क्षेत्र निर्धारण गर्न सुझाव दिएका हुन । सत्तारुढ नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले समयलाई

दुई चुनाब एकैपटक अस्वीकार

साउन १५ सरकार र प्रमुख प्रतिपक्षी दलले प्रदेश सभा र प्रतिनिधि सभाको निर्बाचन एकैपटक गर्नुपर्ने भनिरहेका बेला निर्बाचन आयोगले भने त्यसलाई अस्वीकार गरेको छ । आगामी माग ७ भित्र तीन वटै तहको निर्बाचन सम्पन्न गर्न सरकारले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एकैपटक गर्ने तयारी गरिरहेका बेला आयोगले भने त्यो सम्भव नरहेको बताएको हो । व्यवस्थापिका संसद अन्तरगतको सुशासन तथा

संविधानको रक्षा गर्न सबै लाग्नुपर्ने एमालको उपाध्यक्षः गौतम

काठमाडौ, पौष २१ प्रमुख प्रतिपक्ष नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले संविधानको रक्षा गर्न सबै लाग्नुपर्ने बेला आएको बताउनु भएको छ । भोली काठमाडौंमा आयोजना गरिएको विरोध प्रर्दशनको तयारीका लागि पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा आवश्यक निर्देशन दिँदै उपाध्यक्ष गौतमले संविधानको रक्षा गर्न आफ्नो पार्टी आन्दोलनमा जानु परेको बताउनु भयो । उपाध्यक्ष गौतमले जनता

निर्वाचन भएपछि मुलुकले गति लिने कोईरालाको विश्वास

निर्वाचन काठमाडौ, २१ पौष   नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले स्थानीय निकायको निर्वाचन भएपछि मुलुकले गति लिने विश्वास व्यक्त गर्नुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार भेटघाटमा उहाँले अहिलेको अवस्थामा तह गत आधारमा निर्वाचन गराउँदा विवादको बीउ रोपिने सम्भावना देखिएकाले पुरानै संरचनाका आधारमा

माओवादी केन्द्रको निर्णय

नेकपा माओवादी केन्द्रले सर्वोच्चको आदेशपछि विधेयक अगाडि बढाउने बाटो खोलेको निश्कर्ष निकालेको छ । संविधान संशोधन विधेयक सम्बन्धमा सर्वोच्च अदालतको आदेशको स्वागत गर्दै आज बसेको माओवादी केन्द्रको बैठकले सर्वोच्चको आदेश प्रक्रियामा लैजाने निर्णय गरेको हो । विधेयकको बिरोधमा रहेको प्रमुख प्रतिपक्षी एमाले सहितका प्रतिपक्षी दलसँग छलफल गरी सवैलाई मान्य हुने गरी विधेयक

धार्मिक महायज्ञको समापन गरियो

धार्मिक महायज्ञको समापन गरियो स्याङजाको वालिङमा सञ्चालित पितृमुक्ति भुमिदान धार्मिक मेला २०७३ आज समापन गरिएको छ । महायज्ञको समापन गर्दै सांसद कमलप्रसाद पंगेनीले श्रीमदभागवत तथा धार्मिक मेलाको रुपमा विभिन्न विकृति विसंगति फैलिरहेकोे भन्दै भागवतको हामी सबैले सम्मान गर्नुपर्ने बताउनुभयो ।  साथै जुन उद्देश्य राखेर मेला तथा सप्ताहको आयोजना गरिएको छ  त्यही उद्देश्य

मोती जयन्ती

मोती जयन्ती राष्ट्रिय विभूति, नेपाली साहित्यको माध्यमिककालमा शृङ्गारधाराका प्रवर्तक मोतीराम भट्टको १ सय ५० औँ जन्मजयन्ती मुलुकभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।   विसं १९२३ साल भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको अल्पायुमै परलोक भएका भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान

वर्षीय बादु चेपाङले दुई वर्षदेखि बेलुकाको खाना

news

वर्षीय बादु चेपाङले दुई वर्षदेखि बेलुकाको खाना खान पाएका छैनन् । बसाइ जंगलबीचको ओढारमा छ । उनी खैराङ–२ राजाराङ बस्तीनजिक २० वर्षदेखि ओढारमा बस्दै आएका छन्।२०५६ सालमा स्थानीय निकायको निर्वाचन हुँदा वर्षीय बादु चेपाङले दुई वर्षदेखि बेलुकाको खाना खान पाएका छैनन् । बसाइ जंगलबीचको ओढारमा छ । उनी

बेलायतमा विदेशी विद्यार्थीको पक्षमा फैसला, हजारौं नेपाली लाभान्वित हुने

news

गतसाता बेलायतको माथिल्लो अध्यागमन अदालतले ऐतिहासिक फैसला गर्‍यो । यस फैसलाले थुनामा राखिएका, देशनिकाला गरिएका तथा पक्राउ पर्ने डरले लुकीछिपी बसेका नेपालीहरुसहित अन्य मुलुकका हजारौं विद्यार्थीले राहत पाउने भएका छन् । सन् १९४७ मा स्थापना भएको गैरनाफामूलक अमेरिकन कम्पनी इटीसीले टोइक अंग्रेजी

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...