अहिले तरंगमा

Bani Bahas

केहि छिनमा

Aandhikhola Khabar

समाचार

अष्ट्रेलियामा पर्यटनमन्त्री शाहीको बिदाइ, बुधबार स्वदेश फर्किने

 नेपाल फेस्टिबलमा भाग लिन अष्ट्रेलिया आएका सँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीबनबहादुर शाहीको बिदाइमा मंगलबार रात्रीभोज आयोजना भएको छ । मन्त्री शाही बुधबार बिहान नेपाल फर्किनेछन् । विदाइ अघि एनआरएन अष्ट्रेलियाले ‘नेपाल-अष्ट्रेलिया पर्यटन, अवसर र चुनौति’ विषयमा अन्तरक्रिया कार्यक्रम सिड्नीको मेरिल्याण्डमा आयोजना गरेको थियो । सो कार्यक्रममा बोल्दै