अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

इन्जिनियरिङ कोर्स बिनानै इन्जिनियर भएकी अभिनेत्री स्वेता

काठमाडौं, पुस २४ – अभिनेत्री स्वेता खड्का अभिनयमा मात्रै हैन अन्य व्यवसायमा पनि संलग्न छिन् । कामको बारेमा बोल्दै उनी भन्छिन्, मैलै काममा एकदमै राम्रो साथ र सहयोग पाएको छु । म जे कामको थालनी गर्र्छु त्यो सफल हुन्छ । स्वेताको दरबार मार्गस्थित राइजिङ मलमा हिमालयन जाभा नामको कफी शप छ । उनले यो कफी शप आफ्ना शुभ चिन्तक र मिडिया कर्मीहरुसँगको भेटघाटलाई सहज बनाउन खोेलेकी हुन् ।

चापेकोइन्सले २० खेलाडी भित्र्यायो, दुर्घटना बाँचेका रुसेल र नेटो मैदान र्फकने आश

news

ब्राजिलियन क्लब चापेकोइन्सले आगामी सिजनका लागि २० खेलाडी अनुवन्ध गरेको छ । नोभेम्बरमा कोपा सुडामेरिकाना कप खेल्न जाने क्रममा भएको विमान दुर्घटनामा क्लबका १९ खेलाडीसहित कोचिङ स्टाफको मृत्यु भएको थियो । यो घटनापछि क्लबलाई उपाधि दिइएको थियो भने एथ्लेटिको नेशनलाई फेयर प्ले अवार्ड प्रदान गरिएको थियो

यो बर्ष आर्यन चलचित्र विहिन

news

यो बर्ष आयोजित केहि अवार्ड समारोहमा नायक आर्यन सिग्देलले अवार्ड जिते । यो बर्ष उत्कृष्ट नायकको अवार्डमा दयाहाङ राई र आर्यन सिग्देलकै कब्जा रह्यो । गतबर्ष चलचित्र ‘क्लासिक’मा उनले गरेको अभिनयका कारण उनको हातमा अवार्ड नै अवार्ड पर्‍यो ।   तर, आउँदो बर्ष आयोजना हुने अवार्डमा आर्यन सिग्देलको

क्षतिपूर्ति सहितको नागरिक बडापत्र

news

वर्षीय बादु चेपाङले दुई वर्षदेखि बेलुकाको खाना खान पाएका छैनन् । बसाइ जंगलबीचको ओढारमा छ । उनी खैराङ–२ राजाराङ बस्तीनजिक २० वर्षदेखि ओढारमा बस्दै आएका छन्।२०५६ सालमा स्थानीय निकायको निर्वाचन हुँदा वर्षीय बादु चेपाङले दुई वर्षदेखि बेलुकाको खाना खान पाएका छैनन् । बसाइ जंगलबीचको ओढारमा छ