अहिले तरंगमा

केहि छिनमा

Morden Songs

समाचार

अवैध रूपमा खसी–बोका ओसारपसार गर्ने बोलेरो जिप कारवाहीम

news

 
रेडियो आँधीखोला,
वालिङ ११ भदौ ।
प्रहरीले अवैध रुपमा खसीबोका ओसारपसार गर्ने जिपलाई कारबाही गरेको छ । प्रहरी चौकी बिरूवाअर्चले, स्याङ्जाबाट प्र.स.नि टिका सुबेदीको कमाण्डमा खटिएको गस्ति टोलीले बिरुवा ४ बाँहु देखी स्याङ्जा सदरमुकाम तर्फ आउँदै गरेको ग. ३ च. ३१८४ नम्बरको बोलेरो जिप चेकजाँच गर्ने क्रममा पालिकामा बुझाउनु पर्ने निकासी कर नतिरी ३२ वटा खसि बोका ओसार–पसार गरेको फेला पारेको थियो । उक्त जीपलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाहीको लागि बिरूवा गाउँपालिकाको कार्यालयमा बुझाइएकोमा पाँच हजार छ सय जरिवाना गरी छाडेको प्रहरीले जनाएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...