अहिले तरंगमा

केहि छिनमा

Morden Songs

समाचार

प्रहरीद्धारा अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट

news

 
रेडियो आँधीखोला,
वालिङ ९ भदौ ।
प्रहरीले अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ । वडा प्रहरी कार्यालय वालिङ स्याङ्जाबाट खटिएको प्रहरी टोलीले वालिङ ८, ९ र १० का विभिन्न स्थानहरुमा रहेका होटलहरू चेकजाँच गर्दा बरामद गरिएका घरेलु मदिरा नष्ट गरेको हो । बिक्रबितरणको लागी लुकाई छिपाई राखेको अवस्थामा अन्दाजी ९० लिटर घरेलु मदिरा बरामद गरी वडा प्रहरी कार्यालय वालिङको कार्यालयल परिसरभित्र स्थानिय जनप्रतिनिधि, समाजसेवीकोे रोहवरमा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...