अहिले तरंगमा

केहि छिनमा

Sajha Khabar

समाचार

शरीर स्वस्थ राख्न दिनमा दुईथरी मौसमी फल खानुपर्छ

news

२०८३, असार २३ हाम्रो शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न फलफूलको भूमिका महत्त्वपूर्ण हुन्छ, तर जुनसुकै समयमा जुन कुनै फलफूल खानुभन्दा मौसम अनुसारका फलफूल छनोट गर्नु धेरै बुद्धिमानी मानिन्छ । विशेष गरी आ–आफ्नो प्राकृतिक मौसममा फल्ने फलफूलले शरीरलाई आवश्यक पर्ने सम्पूर्ण पोषक तत्त्व, भिटामिन,

सामाजिक सञ्जालमा राजनीति : चुनाव जित्ने नाममा समाज हार्ने जोखिम

news

   माघ २४, चुनाव नजिकिँदै जाँदा सडक बजार र चोकचौतारी मात्र होइन, सामाजिक सञ्जाल पनि तातिएको छ । फेसबुक, टिकटक, एक्स र युट्युब—सबैतिर राजनीति नै राजनीति छ । तर विचारको बहसभन्दा गाली, आरोप र भ्रमको हुल धेरै देखिन्छ । लोकतन्त्रको उत्सव हुनुपर्ने चुनावी समय, सामाजिक सञ्जालमा असभ्य प्रतिस्पर्धाको

बङ्गलादेशको घटनाबाट नेपाललाई पर्ने असर र सिक्नुपर्ने पाठ

news

   साउन २३,प्रत्यक्ष सिमाना जोडिएको भारत र चीनपछिको तेश्रो निकट छिमेकी देश बङ्गलादेशमा नेपालको जस्तै मानसिकता भएका नागरिक छन् । बङ्गलादेश अहिले अप्रत्याशित रूपले राजनीतिक सङ्कटमा फस्यो । त्यहाँ जनविद्रोह भएको छ । ऐतिहासिक पृष्ठभूमि एवम् १६ वर्षदेखि निरन्तर सत्तामा रहेकी प्रधानमन्त्री शेख

बालबालिकालाई हजुरबुबा–हजुरआमासँग राख्दा पुरस्कार दिए सरह हुन्छ

news

  चैत ८, बालबालिकाका लागि अभिभावकत्व सबैभन्दा महत्त्वपूर्ण हुन्छ । बच्चा कस्तो बन्दैछ अथवा कसरी अगाडि बढ्दैछ भन्ने कुरा अभिभावकत्वले नै निर्धारण गरेको हुन्छ । बच्चाकाे प्रस्तुति, नैतिकता, भावना, नियमन गर्ने क्षमता, संज्ञानात्मक तथा वैचारिक विकास, कुनै पनि विषयवस्तुमा उसले लगाउने अर्थ,

परलोकमा बाबु–छोरा संवाद : महँगो जमाना सस्तो जिन्दगी !

news

   पुस १५,  एक्कासी किन यता आयौ बाबु ? घरमा आमा, दिदी र भाइलाई छोडेर । हैन किन बोल्दैनौ ? के भयो ? घरतिर त सबै ठीकै छ नि ? म बिरामी हुँदा ऋण लाग्यो,  व्यवहार बिग्रियो, ऋण तिर्न र घरखर्च जुटाउन कोरिया जान्छु भन्थ्यौ । यति छिटै किन यता आएको ? भन न बाबु । कोरिया जान खोजेको हो बा । तर सरकारले उता जान दिएन, यता

सुनको मालिकसम्म पुगेर कारबाही गर्ने यो अभूतपूर्व अवसर हुन सक्छ

news

    साउन १२,  नेपालमा सुन तस्करीको इतिहास लामो छ । तर सुन तस्करीमा संलग्न मालिक तथा लगानीकर्तालाई भने कहिल्यै पनि समात्ने काम भएन । यो जहिले पनि फस्टाइरहेको व्यापार भयो । यसमा सरकारले दुई वटा कुरा 'क्र्याक डाउन' गर्न सकेन । एउटा कुरा लगानीकर्ता/मालिक/नाइकेहरूलाई कहिल्यै पनि कानुनी दायरामा

अहिले फ्याँकेको प्लास्टिकले धेरै पुस्तालाई असर गर्छ भन्ने बुझ्नुपर्छ

news

  असार २८, अहिले विश्वव्यापीरुपमा नै प्लास्टिकको प्रयोग बढेर गएको छ । दोस्रो विश्वयुद्धपछि नै प्लास्टिकको प्रयोग बढेर गएको हो । सन् २००० मा विश्वव्यापीरुपमा वार्षिक २३ करोड मेट्रिक टन प्लास्टिक उत्पादन भएको थियो । तर, १९ वर्ष पछाडि अर्थात् सन् २०१९ को तथ्याङ्क हेर्ने हो भने प्लास्टिकको उत्पादन

सबै सहकारी खराब छैनन्, बचतकर्ता आत्तिनु पर्दैन

news

  असार १६,  तीन वर्षभन्दा लामो कोभिड संक्रमण तथा रुस युक्रेन युद्धका कारण विश्वको अर्थतन्त्रमा नराम्रो प्रभाव पर्यो । उद्योग व्यवसायमा पनि यसले असर गर्यो । यसको प्रभाव नेपालमा नपर्ने भन्ने कुरो रहेन । तरलता अभाव तथा ऋण लगानी गर्न नसक्ने अवस्था नेपालमा पनि आइपर्यो । यसबाट जोगिन राष्ट्र बैंकले

अहिलेकै संरचना र पद्धतिमा भ्रष्टाचार निवारण सम्भव छैन

news

  बैशाख २४, अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा एक/दुई जना ठूला नेता तानिँदैमा देशमा भइरहेको भ्रष्टाचार निवारण हुने भयो, ठूला माछा पक्राउ पर्न थाले भन्ने निर्क्याैल निकाल्न गाह्रो छ । तर, जब समाजमा चेतनाको स्तर बढ्दै जान्छ अनि कानुनी राज्यले काम गर्ने मौका पाउँछ र यस्ता गतिविधि गर्ने जुनसुकै

गाउँको ‘सिंहदरबार’मा भर नभएपछि काठमाण्डौकै सिंहदरबारमा दौडधुप

news

  बैशाख २१, सिंहदरबारको दक्षिणढोकामा केही दिनयता भित्र–बाहिर ओहोरदोहोर गर्नेको भिड बढेको छ ।  यही भिडमा हुनुहुन्छ नवलपरासी बर्दघाट सुस्ता पश्चिमको प्रतापपुर गाउँपालिका–७ का अमिर आजम मियाँ । उहाँ स्थानीय मदरसा स्कुलको प्रधानाध्यापक हुनुहुन्छ । नेपाली ढाका टोपी, हातमा कालो झोला बोकेका ३८

'घरमै भएका खानेकुरा मिलाएर खुवाएमा पोषणको कमी हुँदैन भनेर प्रचार गर्नु जरुरी छ'

news

  माघ २४, कोभिडका कारण अहिले जुनसुकै उमेर समूहका मानिसको पोषणमा प्रभाव परिरहेको छ । त्यसमा पनि स्कुल जाने बालबालिकामा कोभिडले पोषणका सन्दर्भमा धेरै नै प्रभाव पारेको विभिन्न अध्ययनले देखाएको छ । अहिले स्कुल जाने उमेर समूहका बालबालिकाको तीव्र शारीरिक विकास हुने समय हो । यो समयमा पोषणमा ध्यान

गाउँमा त परको कुरा, काठमाण्डौमै पनि सिंहदरबार भेटेनौँ

news

   मंसिर १९, काठमाण्डाै -यसअघि असोजमा पनि हामी न्यायको लागि पैदल हिँडेर नेपालगञ्जदेखि काठमाण्डौ आएका थियौँ । हामीलाई यहाँबाट नेपालगञ्ज पठाउनका लागि सरकारले ६ जनाको छानबिन समिति बनाउँछौँ र समितिले जे सुझाव दिन्छ त्यो कार्यान्वयन गर्छाैँ भनेर भन्यो । हामीसँगको वार्तामा सरकारले छल गरेको छ ।

वैदेशिक रोजगारीमा रहेकालाई विदेशमै कानुनी उपचारको सहज व्यवस्था हुनुपर्छ

news

    सोम लुइँटेल ,   नेपाली श्रमिकहरु रोजगारीको लागि विश्वका विभिन्न देशमा जानुहुन्छ । वैदेशिक रोजगारीको क्रममा दुई तीन वर्ष बस्नुहुन्छ । कोही लामो समयसम्म पनि बस्नुहुन्छ, कोही विभिन्न समस्या पर्दा छोटो समयमै फर्किन पनि बाध्य हुनुहुन्छ ।   त्यो सिलसिलामा उहाँहरु विभिन्न खाले कानुनी तथा

आवश्यकता भन्दा धेरै किताब किन्न लगाउनु विद्यालयको बदमासी हो

news

     साउन ६, २०७८ बुधबार        डा. विद्यानाथ कोइराला कतिपय निजी विद्यालयहरुले बालबालिकाहरुलाई सरकारले तोकेको भन्दा तीन गुणासम्म  बढी पुस्तक किन्न लगाउने गरेको भेटिन्छ । धेरै पुस्तक  किन्न लगाउँदैमा र पढाउँदैमा बालबालिकाले धेरै सिक्छन् वा  ज्ञानी  हुन्छन् भन्ने होइन

‘व्यवहार परिवर्तन गरौँ : परिवर्तित भाइरसलाई लिएर चिन्तित बन्नु पर्दैन’

news

        असार १४, २०७८ सोमबार  काठमाण्डाै - भाइरसहरु स्वाभाविक रुपमा परिवर्तन हुन्छन् । कोरोना महामारी सुरु भएदेखि अहिलेसम्म कोरोना भाइरस विभिन्न स्वरुपमा परिवर्तन भइसकेको छ । परिवर्तन भएको भाइरसकै कारण दोस्रो लहरमा चुनौतीपूर्ण अवस्था भोग्यौँ । धेरै सङ्क्रमित भयौँ । अझै जोखिम टरेको छैन

कोरोना महामारीमा पनि बालबालिकाको नियमित खोप अनिवार्य

news

        जेठ ६, २०७८ बिहिबार  बालबालिका र गर्भवती महिलालाई लगाइने खोप अत्यावश्यक सेवा अन्तर्गत पर्छ ।  यो सेवा नियमित र एकदमै प्रभावकारी रुपमा सञ्चालन भइरहेको सेवा हो । अब पनि रोकावट हुनु हुँदैन । रोकावट नहोस् भनेर नै स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले परिपत्र र सूचना जारी गरेको

मौसम बदलीको योबेला सामान्य रुघाखोकी र कोरोना कसरी थाहा पाउने ?

news

    बैशाख ३०, २०७८ बिहिबार  मौसममा हुने तापक्रम र  आद्रताको फेरबदलका कारण भाइरसहरु सक्रिय हुन्छन् । केही दिनयता मौसम छिनछिनमा बदली भैरहेको छ । जसका कारण रुघाखोकीका बिरामीहरु बढेका छन् । कोरोना भाइरस संक्रमणको जोखिम पनि उत्तिकै छ  ।    लक्षण लगभग मिल्दोजुल्दो हुने भएकाले रुघाखोकी वा

अभाव अक्सिजन होइन सिलिन्डरको

news

  बैशाख २७, २०७८ सोमबार     डा. प्रकाश बुढाथोकी  । कोरोना सङ्क्रमणको दोस्रो लहरले छोटो समयमै सङ्क्रमणमा मात्र नभई अस्पताल भर्ना हुने र मृत्यृ हुनेको सङ्ख्या अप्रत्याशित रूपमा उकालो छ । भाइरस सजिलै हार खानेवाला नभएकाले दोस्रो महायुद्धको घोषणाका रूपमा जारी छ । यस पटक कोरोनाले आफूलाई पूर्ण

एमालेकै नेतृत्वमा सकारात्मक उत्कर्ष

news

     चैत्र ३, २०७७ मंगलवार    राजेन्द्र मानन्धर   हिन्दी फिल्म ‘टाइम स्टोरी’ मा एउटा घडीको चर्तिकलाबाट कथावस्तु सुरु हुन्छ । एउटा केटोले जादुमयी घडीको सहारामा रोमाञ्चकारी गतिविधि गर्दागर्दै फिल्म सकिन्छ । घडीको मिति र समयको सुई इङ्गित गरेको बिन्दुमा मानिस र परिवेशलाई पु¥याइदिनु

'समुदायको नजिक खोप केन्द्रहरु विस्तार गर्दै लैजाने तयारी छ'

news

    फागुन २३, २०७७ आइतबार  आजदेखि ज्येष्ठ नागरिकलाई लक्षित गरेर दोस्रो चरणको खोप अभियान सुरु हुँदैछ ।   प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौमा रहेको शिक्षण अस्पताल महाराजगञ्जमा बिहान १० बजे खोप लगाएर दोस्रो चरणको खोप अभियानको सुरुवात गर्नु हुनेछ । पहिलो खोप अभियान गएको माघ १४ गतेदेखि

बक्ररेखामा हिँड्दैन राजनीति

news

    कृष्णमुरारी भण्डारी   राजनीतिमा चिनाइरहनु पर्ने नाम होइन, नारायणमान बिजुक्छे ‘रोहित’ ! परिपक्व वामपन्थी राजनीतिज्ञ बिजुक्छेले निर्वाचनबारे व्यक्त गर्नुभएको विचार र प्रस्तुत गर्नुभएको दृष्टिकोण यतिखेर सामाजिक सञ्जालमा भाइरल भइरहेछ । राष्ट्रिय राजनीतिको मडारिएको पोखरीलाई

नेपालमा आयुर्वेद

    पुष २५, २०७७ शनिबार     डा. गोविन्द टण्डन   आयुर्वेद संस्कृत भाषाबाट निःसृत भएको शब्द हो । यसको प्रख्याति यति छ कि विश्वमा आयुर्वेदलाई नचिन्ने र नबुझ्ने शायदै छन् । यद्यपि यसलाई सम्बोधन गर्न‘पर्दा आआफ्नो भाषामा विभिन्न शब्द चयन हुन सक्छ । आयुर्वेदको अर्थ हुन्छ मानिसको आयुको रक्षा गरी स्वस्थ राख्ने प्राचीन प्रणालीसम्बन्धी ज्ञानको भण्डार । आयुर्वेद

प्रदूषण घटेको सत्य हो, तर ढुक्क हुन सकिँदैन

news

        पुस २३, २०७७ बिहिबार  | भूषण तुलाधर काठमाण्डाै - बादल हटेर आकाश खुला भएपछि  वायु प्रदूषण कम भएको छ । तर पनि जाडोेको समयमा प्रदूषण बढी नै हुने गर्छ । गएको दुई तीन, दिन बादल लागेर मौसम बद्ली हुँदा प्रदूषण धेरै नै बढ्यो ।     प्रदूषण बढेर घटेपछि फेरि बढ्दैन भन्ने हुँदैन । जाडो समय र

पैसाले तनाव, तनावले रोग

  डा.नीलम ढुङ्गाना तिम्सिना   सन् २०१९ को डिसेम्बरबाट प्रारम्भ भएको मानिएको नोबल कोरोना भाइरसबाट अहिले विश्व मानवसमुदाय आक्रान्त छ । लाखौँको मृत्यु भएको छ भने करोडौँको सङ्ख्यामा मानिसहरू आइसोलेशन, क्वारेन्टाइन, अस्पतालमा उपचाररत छन् । घाँटी दुख्ने, रुघाखोकी लाग्ने, ज्वरो १०१.४ डिग्रीभन्दा बढी आउने, श्वासप्रश्वासमा कठिनाइ हुने, निमोनिया हुने र अन्त्यमा

चिसोमा बालबालिकाको ख्याल गरौँ

news

        मंसिर २६, २०७७ शुक्रबार  डा. गणेश राईF   जाडो समयमा  सबै उमेर समूहका मानिसमा विभिन्न स्वास्थ्य समस्या देखिने गर्छ । बालबालिका अझै बढी जोखिममा हुन्छन् । यो मौसममा बालबालिकामा विशेषगरी रुघाखोकी, निमोनिया, पखाला लाग्नेलगायतका स्वास्थ्य समस्या देखा पर्ने गर्छ । यो वर्ष यी रोगसँगै

जाडोमा कोरोनाको जोखिम झन् बढी, यी कुरामा ख्याल गरौँ

news

    मंसिर १८, २०७७ बिहिबार  डा. वासुदेव पाण्डेF   जाडो समयमा अरु रोगसहित कोरोना भाइरसको जोखिम पनि बढी हुन्छ ।  सामान्यतया गर्मीबाट जाडो मौसममा प्रवेश गर्दा शरीरको रोगसँग लड्न सक्ने क्षमता कमजोर हुन्छ ।  वृद्धवृद्धा, बालबालिका दीर्घरोगी तथा अरु विभिन्न खालका रोग भएका व्यक्तिहरु धेरै

सार्वजनिक शौचालय सङ्क्रमण फैलाउने ठाउँ बन्न सक्छन्

news

        मंसिर ४, २०७७ बिहिबार  | प्रकाश अमात्यF   बिहीबार विश्व शौचालय दिवस मनाइँदै छ । कोरोना महामारीको समयमा सरसफाइको आवश्यकतालाई ध्यान दिएर यस वर्ष 'स्वच्छता र सरसफाइ : सुरक्षाको पहिलो पङ्क्ति' भन्ने मुख्य नारासहित दिवस मनाइँदैछ ।     विश्व शौचालय संगठनले सन् २००१ मा शौचालय

नागरिकको निःशुल्क उपचारमा पालिकाले खुट्टा कमाउनु हुँदैन

news

        मंसिर ४, २०७७ बिहिबार काठमाण्डाै - होमनारायण श्रेष्ठ कोरोना महामारीको सुरुमा क्वरेण्टीन र आइसोलेशन बनाउने काममा व्यस्त पालिकाहरु अहिले विशेष गरेर जनचेतना जगाउने काममा निरन्तर लागिरहेका छन् ।     होम क्वरेण्टीन, होम आइसोलेशन, हेर्दा काम नगरेजस्तो तर महत्वपूर्ण काम भनेको

दशैँ मानेर फर्कनुभयो कि गाउँमै हुनुहुन्छ ? यी कुरामा ख्याल गर्नुहोस्

news

    कात्तिक १९, २०७७ बुधबार  डा. वासुदेव पाण्डे  दशैँ सकियो । अब तिहार, छठ, नेपाल सम्बत लगायतका चाडपर्व आउँदैछन् । दशैँमा जस्तै अब आउने चाडपर्वमा पनि मानिसको जमघट हुने गर्छ । यस्ता चाडपर्वका समयमा हामी कोरोना सङ्क्रमणको उच्च जोखिममा पर्छौँ।   एकातिर चाडपर्व,  अर्कोतिर जाडो मौसम । यो

यसपालि यसरी लगाऔँ दशैँको टीका प्रा. डा. रामचन्द्र गाैतम

news

   कात्तिक ९, २०७७ आइतबार | प्रा. डा. रामचन्द्र गाैतम   श्रद्धा, निष्ठा विश्वास र आस्थासहित मनाइने दशैँमा शक्तिपीठ र देवीका अवतारलाई पुज्ने गर्छौँ । तर यसपालि कोरोना भाइरसको कारण विषम परिस्थितिको सिर्जना भएको छ । हामी सबै त्रसित छौँ । कोरोना निक्कै ठूलो विपत्ति बनेर आएको छ ।     विशेषतः

अनि काली चाहिँ राम्री हुन्न ?

लक्ष्मण अधिकारी हालैको एक हवाइ उडानमा काली एअरहोस्टेजले नमस्कार गरेको देख्दा अलि फरक अनुभूति भयो । ‘एअरहोस्टेज हुन त राम्री हुनुपर्छ, अनि राम्री भनेको गोरी पो हो त !, यो कालीलाई कसले एअरहोस्टेजमा छान्यो होला ?’ हाम्रो परम्परागत माइन्ड सेट त यही हो, जुन पश्चिमा गोराहरुले हाम्रो दिमागमा थोपरिदिएका छन् । वास्तवमा प्रकृतिको सिर्जना भिन्नभिन्न विशेषताका हुन्छन् र आँपैmमा

छोरी मात्र अँगालेर बस्दा मुखमा माड लाग्दैन

काठमाडौं, पुस १० – बालबालिका काँचो माटो जस्तै हुन् । सानो छँदा जस्तो आकार बनाउन खोज्यो, भोलि त्यही स्वरुपका हुन्छन् । देश बनाउने ठाउँमा बसेका सुकिला मुकिलादेखि काँचो माटोको ईंटा बनाउने धुलेफुस्रे मान्छेहरुले पनि जानेबुझेको कुरा । तर दिनभर काँचो माटो डल्ला पारेर सग्ला ईंटा बनाउनेहरुलाई आफ्ना बालबालिकालाई आकार दिने फुर्सद छैन । काँचो माटोजस्ता भोलिका यी कर्णधार

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...