अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

मतको मूल्य जोगाऔँ, सही तरिकाले भोट हाल्न सिकौँ

news

  फागुन २, २०८२ हरेक पटक चुनाव आउँदा हामी भन्छौं, ‘यसपटक देश बदलिन्छ ।’ यसअघिको चुनावमा खसालेको मतले देश कति बदलियो भन्ने हरहिसाब सबैका आआफ्नै हुन सक्छन् । तर मत बदर हुने संख्या भने एउटै छ । निर्वाचन आयोगको तथ्याँकअनुसार २०७० सालमा ४.९६ प्रतिशत मत बदर भयो । अनि २०७४ सालको चुनावमा ५.१६ प्रतिशत र

युट्युबकाे सदुपयोग गर्दै वडाध्यक्षले शुरू गरेकाे च्याउखेती

news

  माघ २, नवलपुर (नवलपरासी)  – सामाजिक सञ्जालको सदुपयोग गर्न सके सफलता प्राप्त गर्न सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ, नवलपुरका स्थानीय तहका जनप्रतिनिधिले । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु–३ का वडाध्यक्ष मानबहादुर महतोले युट्युबको भिडियो हेरेर व्यावसायिक च्याउखेती

मनसुनमा धेरै वर्षा हुने भएपछि जोखिम बढ्ने सम्भावना, तर छैन पूर्वतयारी

news

    जेठ ३, यसपटकको मनसुनमा देशभर औसतभन्दा धेरै वर्षाको प्रक्षेपण गरिएको छ । यही जेठ १९ गतेदेखि असोज १४ गतेसम्मको मनसुनी अवधिमा औसतभन्दा धेरै पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद्काअनुसार देशका धेरै ठाउँमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत छ

बालकुमारी घटना : आक्रोश, आदेश र आगो नचिन्दाको नतिजा

news

    पुस १५,  कोरिया जाने तयारीमा रहेका २३ वर्षका दुई युवा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको सपना बालकुमारीमा अवसान भयो । शुक्रवार प्रहरीले घातक बल प्रयोग गर्दा दुई घर थाम्ने दुई थाम क्षणभरमै सडकमा ढले । परिवारको आशाको त्यान्द्रो चुँडियो । छिमेकी र आफन्तको आडभरोसा मेटियो । देशले

सरकार भन्छ : पैसा छ, व्यापारी भन्छन् : व्यापार छैन

news

    असोज ८, काठमाण्डौ कुलेश्वरका कृष्ण रिजालले व्यापार गर्न थालेको झण्डै ३० वर्ष भयो । यो ३० वर्षमा उहाँले स्टेशनरी र लत्ताकपडाको व्यापार गर्नुभयो । पछिल्लो समय भने उहाँ लत्ताकपडाको व्यापारमा मात्र केन्द्रित हुनुहुन्छ । उहाँको पसल काठमाण्डौ रणमुक्तेश्वरको आरबी कम्प्लेक्समा छ । तर, गएको

आत्महत्याको बढ्दो ग्राफ : किशोर अवस्थामा महिला र प्रौढ अवस्थामा पुरुषको सङ्ख्या बढी

news

   भदौ २३, काठमाण्डाै - नेपालमा आत्महत्याको दर बढ्दो रुपमा रहेको प्रहरीको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्मको तथ्याङ्कलाई हेर्दा आत्महत्याको दर बढिरहेको देखिन्छ । प्रहरीको तथ्याङ्कमा किशोर अवस्थामा महिला र प्रौढ अवस्थामा पुरुषले बढी आत्महत्या गर्ने गरेको देखिन्छ

श्रीमतीहरूको पछिल्लो टिकटक : मेरा त बुढाले रक्सी खाँदैनन्

news

    साउन १५, मोटरसाइकलको 'ब्रेक शु' भित्र सुन लुकाएर तस्करी हुने गरेको तथ्य खुलेपछि आफ्नै पहेँलो सु पनि सुन नै हो कि भनेर झसङ्ङ भएको मान्छे सपनामा पनि तर्सन थाल्यो । सुनको कुरा सम्झेर घरीघरी तर्सने रोगको उपचार के होला त ? सोधीखोजी गर्दै जाँदा थाहा भयो, रक्सी । बेस्सरी रक्सी धोकेपछि पिसाबै

भ्रष्टाचारीको मुखै हेरिन्नँ, लुक ! भ्रष्टाचारको कुरै सुनिन्न चुप !

news

   बैशाख २४,  तलतिरको लहरो तानेको चाल पाएपछि नेताजीले माथि पहरोतिर हेरे । पहरोको फेददेखि टुप्पोसम्म लहैरैलहरा जेलिएको छ । लहरामा आफू नभएर अर्को मात्रै जेलिएको भए र उ जेलिएको पहरो मात्रै खस्ने भए त ठिकै थियो । तर आफू र आफ्ना मान्छेदेखि विपक्षी र उसका मान्छेसम्म सबै त्यही लहरोमा जेलिएका छन् ।

बालुवाटारमा जुहारी : ‘धोकेबाज हौ तिमी’ र ‘के लत बस्यो मलाई...’

news

   फागुन १४, बालुवाटार र खुमलटार धाउदाधाउँदा लखतरान परेर बार्दली फर्केका बा खुइय सुस्केरा हालेर भुइँमै थचक्क बसे । एउटा हातले टोपी मिलाए । अर्को हातले घाम छेल्दै एकपटक फेरि बालुवाटारतिर हेरे र भुइँतिर फर्किएर थुइक्क गरे । अनि बार्दलीको बार नै भाँचिने गरी गीत गाउन थाले– धोकेबाज हौ तिमी,

गीतमा ‘भाइरल’ हुने होडले मानसिक समस्याको जोखिम

news

  माघ १८,  हिजोआज सामाजिक सञ्जाल टिकटकमा ‘धोकेबाज हौ तिमी’ बोलको एउटा गीत ‘भाइरल’ भएको छ । गायिकाले महोत्सवमा गीत गाउँदा केही युवतीहरुले क्यामेरातिर फर्केर हाउभाउ देखाएको भिडियो सार्वजनिक भएपछि टिकटकमा त्यसकै नक्कल गर्नेहरुको संख्या थपिएको छ ।  गाउँदा, नाच्दा वा केही फरक गरेर अरुको

आज पनि त्यहीँ शब्दले त्यो मर्दको मन कोक्याउँदो हो, कुशें औँशीको शुभकामना

news

  आरती कुँवर  वालिङ  पसिनाका झरीले निथुरुक्क भिजेको डुङ डुङ गहनाउने शरिरमा नसकिदो गह्रौ भारी बोकेर जहान परिवारको खुशिको लागि आफ्नो खुशिको बलिदान दिनुभयो ।  चर चर फुटेका हातका हत्केला र चर चर फुटेका खुट्टाका हरेक औलाबाट राताम्मे रगतका धारा चुहिएका थिए । तर पनि आफ्ना सन्तानको भविष्यमा

‘गर्मीबाट शरीरलाई बचाउन’ सातु र सर्वत खाएर अक्षय तृतीया मनाइँदै

news

बैशाख २०, काठमाण्डौ – प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज मङ्गलवार सातु र सर्वत दान एवम् सेवन गरी मनाइँदैछ ।     शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि

नयाँ वर्षमा बसीबसी मासुभात र दाम !

news

        बैशाख ४,  हैन वर्ष पनि कति छिटोछिटो बितेको हँ ! २०७८ साललाई स्वागत गरेको हिजै मात्र जस्तो लाग्छ, तर, आज त २०७९ का पनि ४ दिन बितिसके । कति बस्नु त्यो उराठलाग्दो पुरानो वर्षमा ? छिटै नयाँ वर्ष लागेकै राम्रो हो नि, होइन र ? २०७८ कसरी उराठलाग्दो भयो त ? उराठलाग्दो त भयो नि । पुरानो वर्षको

कमल थापाको कसम, नातिको भ्यालेन्टाइन र हजुरबाको भालेटाइम !

news

  फागुन १, ‘थाहा छ हजुरबा आज भ्यालेन्टाइन डे हो नि’ मोबाइल खेलाउँदै गरेको नाति केटो हजुरबाको छेउमा पुग्यो ! ‘कस्तो हुन्छ नि यो भालेटाइम डे मा ?’ हजुरबाले भ्यालेन्टाइनलाई भालेटाइम भनेको सुनेर नाति मुर्छा परेर हाँस्यो । ‘किन हाँसेको बजिया ? मैले जानेरै भालेटाइम भनेको हो । तिमीहरुको

पेट्रोलको भाउ वृद्धि : नोक्सान एक नाफा अनेक !

news

    माघ २३, हैट अब त बाइक पनि चलाउन नसकिने भयो, बेचेर साइकल किन्नुपर्ला जस्तो छ । किन र के भयो ? सुनिनस् पेट्रोलको भाउ बढेर आकाश छोइसक्यो रे ।  आकाश छोएको त उहिल्यै, अहिले त आकाश नै नाघिसक्यो । मलाइ त बाल छैन हौ । बढे पनि घटे पनि पाँच सय रुपैयाँको पेट्रोल हाल्ने हो क्यारे । खुबै नापिस् । उतिबेला

घरको काममा राजनीतिको असर : बुढीको हल्लुँड अड्कियो, बुढाको पट्याँस हरायो

news

  ‘जमाना कहाँबाट कहाँ पुगिसक्यो, आफू भने जहाँको त्यहीँ, कति गर्नु सधैँ यो लुते धन्दा ! सक्दिनँ अब त’ नाङ्लामा पट्याँस पट्याँस गर्दै चामल निफनीरहेकी बुढी एक्कासी फतफताउन थालिन् ।    ‘हैन आज यसलाई के भो, कसले के भन्यो ? अचानक बर्बराउन पो थाली’ जुवा काँधमा राखेर बारीमा निस्कनै लागेका बुढा

दैनिक कति कपसम्म चिया-कफी पिउँदा राम्रो ?

news

  काठमाडौं । चिया वा कफी सेवन नगर्ने मानिस शायदै भेटिएलान् । कसै-कसैलाई चिसो मौसममा चिया वा कफी नपिइकन जाँगर नै चल्दैन । तर ठिक्क मात्रामा चिया-कफी पिउँदा हुने फाइदा र अत्यधिक सेवन गर्दा हुने बेफाइदाबारे सबैलाई थाहा नहुन सक्छ । लामो समयदेखि कफी र चिया सेवनबाट हुने फाइदा/बेफाइदाबारे विभिन्न अध्ययन

टिकटकमा भाइरल बिहेको जग्गेमा टालो च्यात्ने होडबाजीको सन्देश

news

  मंसिर २५, कुरो टालोको पर्यो, तर टाल्ने भन्दा ह्वाङ्ग पार्ने काममा प्रभावकारी ! कुरा हो बिहेको टालो तानातानको ! हेर्दा माकुराको जालोजस्तो काम न काजको जाबो टालो ! हनिमुनको बेलामा बेहुला–बेहुलीले सिरानमुनि राख्न पनि नमिल्ने । रत्यौलीमा बुरुकबुरुक उफ्रँदै नाच्नेहरुले पसिना पुछ्न पनि नमिल्ने ! न

कानूनी अज्ञानताले उजाडिएको एउटा परिवार

news

स्याङ्जाको गाउँमा एकजोडीको बालविवाह भयो; युवक जेल परे, छोरालाई १८ वर्ष कैद भएको सुनेर बिरामी आमा चिन्ताले बितिन् । युवक जेल परेपछि किशोरीको दोस्रो विवाह पनि सफल भएन । उनले आत्महत्या गरिन् । तोलाकान्त बगाले २३ मंसीर, वालिङ । ‘बिहेवारी बीस वर्ष पारि’ भनेको छ कानूनले । तर कानून पालना गर्ने धेरै जना

कस्तो बेलामा रेविजविरुद्धको खोप लगाउने ?

news

१२ असोज, काठमाडौं । रेबिज एक प्राणघातक भाइरस हो । नेपालमा लगभग सबैजसो रेबिज रोग संक्रमित कुकुरको टोकाइबाट सर्ने गरेको छ । खोप लगाए रेबिजबाट शतप्रतिशत सुरक्षित भइन्छ भने नलगाए मृत्यु हुनेछ । तर कस्तो अवस्थामा आवश्यक खोप पर्छ, कति लगाउने, कसरी लगाउनेजस्ता विषयमा अन्योल देखिन्छ । धेरै मात्रामा आउने

चाडपर्वले बढायो भिडभाड, विशेषज्ञ भन्छन्- संकट टरिसकेको छैन

हिजोआज बजारमा चाडपर्व लक्षित भिडभाड सुरु भएको छ । नेपाल राष्ट्र बैंकले दशैं तिहार लक्षित नोट सटहीको काम पनि सुरु गरिसकेको छ । मंगलबारदेखि सोह्र श्राद्ध पनि सुरु भएको छ । यस्तो अवस्थामा बजारमा दशैं तिहार लक्षित किनमेलको लागि भएको भिडभाडले कोरोनाको बढाउने हो कि ? भन्ने जोखिम बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्ने तथ्यांकमा दैनिक संक्रमित हुनेको

रुघाखोकीमा घरेलु औषधि

news

अहिले ज्वरो र खोकीले धेरैलाई सताइरहेको छ । कोरोना संक्रमणको लक्षण जस्तै भएपनि अहिले मौसमी फ्लुको कारण यस्तो भएको चिकित्सकको भनाई छ । हुन त कोरोना संक्रमणको भय पूर्णत हटिसकेको छैन । अझैपनि यसको जोखिम कायमै छ । यद्यपि अहिले कतिपयलाई सताइरहेको रुघा–खोकी, ज्वरो आदि भने मौसमी फ्लु हो । रुघाखोकी

कस्तो जीवनसाथी खोज्छन् युवायुवती ?

news

भदौ २७ गते आफ्नो वैवाहिक जीवनबारे धेरैलाई उत्सुकता हुन्छ । कस्तो जीवनसाथी रोज्ने ? कसरी सम्बन्ध अगाडि बढाउने ? घर–परिवारको सुखका लागि कसरी आपसमा तालमेल मिलाउने ? आर्थिक व्यवस्थापन कसरी गर्ने ? परिवारको समृद्धिका लागि कसरी सहयोगी भूमिका खेल्ने ? नेपाली समाजमा एउटा भनाई छ, विवाह र मृत्यु मान्छेको

मुसलमान समुदायकी जेवा बनिन् डाक्टर, एमडीसम्म पढ्ने लक्ष्य

news

      भदौ १६, सप्तरी – अभिभावकले ध्यान दिएर हौसला दिए छोरीले पनि केही गर्न सक्छिन् भन्ने ज्वलन्त उदाहरण बनेकी छन् सप्तरीकी जेवा खातुन । सानै उमेरमा विवाह गरेर घरजम बसाउने मुस्लिम समुदायकी खातुन चिकित्सा क्षेत्रमा प्रवेश गर्नुभएको छ । पिछडिएको वर्गका रूपमा रहेको मुस्लिम समुदायका महिला

होम आइसोलेसनमा बस्दा यी १६ उपाय अपनाऔं

news

      डा रविन्द्र पाण्डे।  वैशाख  २०७८,  १. थर्ममिटरबाट तापक्रम नापिरहनुहोला। ९८ – ९९ फरेनहाइटसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो। १०० पुग्यो भने पारासिटामोल खानुहोला। शरीर दुखेमा र टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ।   २. पल्स अक्सिमिटरबाट अक्सिजनको स्तर नापिरहनुहोला।

अकबरे खुर्सानीका १५ गुण

news

    नेपाललाई विश्वमै परिचित गराउने खानामध्ये एक हो, अकबरे खुर्सानी। यो खुर्सानी संसारमा कहीँ पनि नपाइने, कतै पाइहाले पनि नेपालको जस्तो पिरो र स्वादिलो पाइँदैन।   यो खुर्सानीलाई डल्ले र ज्यानमारा भनेर पनि पनि चिनिन्छ। आवश्यकताभन्दा बढी खाएमा ज्यान समेत जाने हुनाले पहाडतिर यसलाई ज्यानमारा

खुसी हुँदाको अवस्थामा शरीरको रोग प्रतिरोधी क्षमता बढ्छ ?

news

कुनैपनि कुराबाट हामीलाई त्यहीबेला बढी सन्तुष्ट मिल्छ, जब हाम्रो शरीर ठिकठाक छ । जब शरीर नै ठिक छैन भने जतिसुकै मिठो खानेकुरा पनि रुच्दैन, जतिसुकै राम्रो ठाउँमा पनि मन बहलाउँदैन । यसको अर्थ के भने, हामीले यावत् सुख–सयल भोग गर्नका लागि शरीर स्वस्थ्य हुनुपर्छ । शरीर कसरी स्वस्थ्य हुन्छ ? यसका लागि

यस्तो छ महत्व ःमाघे संक्रान्तिमा खाइने आहारहरुको

news

  २०७७ पुष २९ गते  नेपाली समुदायले माघे संक्रान्ति पर्व विशेष रुपमा मनाउँछन् ।माटो मुनी फलेको बालीको रुपमा तरुल, सखरखण्ड, पिँडालुका साथै चाकु, तिलको लड्डु, खिचडी पनि खाने प्रचलन छ। जाडो मौसममा शरीरलाई धेरै पौष्टिक आहार चाहिने भएकाले माघे संक्रान्तिमा खाइने यी आहारहरुले शरीरलाई आवश्यक शक्ति दिई

गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

news

      महेश तिमल्सिना , सिन्धुपाल्चोककी १९ वर्षीया मिना थापा (नाम परिवर्तन)को महिनावारी रोकिएको केही समयपछि नै तल्लो पेट धेरै दुख्न थाल्यो । दुखाइ खप्न नसकेपछि उनी उपचारका लागि धुलिखेल अस्पताल पुगिन् । अस्पताल आउने बेलासम्म उनलाई पेटमा गर्भ छ भन्ने थाहा थिएन । उनको भिडियो एक्सरेलगायतका अन्य

अझै आएन सहुलियतको चिनी

काठमाडौँ, असोज २८ गते । साल्ट टे«डिङ कर्पोरेसनले यस वर्ष खरिद गर्ने भनेको २० हजार मेट्रिक टन चिनी अझै आएको छैन । चिनी खरिदको सबै प्रक्रिया पूरा गरिसकेको र गत साता नै आउने दाबी गरिएको चिनी आउन अझै एक साता लाग्ने बताइएको छ । सरकारले यही असोज १५ गतेदेखि सहुलियत मूल्य पसल सञ्चालन गरे पनि उक्त चिनी नआएका कारण दशैँलाई छुट दिने भनेको सहुलियत पसलमा चिनी पसलमा नै छैन । खाद्य व्यवस्था

रोग अनुसार भोजन व्यवस्थापन स् के खाने, के नखाने रु

news

        २०७७ असोज २६ ।   खाना नै ओखति हो र खाना नै विष पनि । जथाभावी खानपानले शरीरलाई रोगी र जीर्ण बनाउँछ भने सुपाच्य, ताजा र सन्तुलित खानाले शरीरलाई निरोगी । कस्तो खाना खाने र कति खाने भन्ने कुराले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ । यो कुरा अझ त्यसबेला महत्वपूर्ण हुन्छ, जतिबेला

मासुको फाइदा पनि छ,

news

सुँगुरको बोसो पनि स्वस्थ्यकर दशैंको मूख्य खान्की नै मासु । तर, जान्नेबुझ्नेहरु भन्छन्, मासुले स्वास्थ्यमा हानी गर्छ । मासु स्वास्थ्यमैत्री खानेकुरा होइन । मासु रोगको स्रोत हो । मासु त्यसबेला हानिकारक बन्छ, जब सही किसिमको मासु छनौट गर्न सकिदैन, सही ढंगले भण्डारण गर्न सकिदैन, सही ढंगले पकाउन

फोनमा रहेका एप्सले गर्छन् प्रयोगकर्ताको जासुसी

news

  के तपाइँलाई थाहा छ ? तपाइँले आफ्नो फोनमा गरिरहेको कुराकानी तपाइँलाई थाहै नदिइ तेश्रो पक्षले गुपचुप सुनिरहेको हुन्छ । लक्षित विज्ञापनका लागि तपाइँको फोनमा रहेका एप्सले तपाइँको जासुसी गरिरहेका हुन्छन् । नर्थइस्टर्न विश्वविद्यालयका शोधकर्ताहरुले एक वर्ष लगाएर गरेको अध्ययनले यस्तो भयानक

वाह, श्यामकुमार

एकहप्ता अघि पुरानी साथीसँग भेट भयो । उनी आठ महिनाकी गर्भवती रहिछन् । पहिलो सन्तान हुन लागेकोमा उनी निकै खुसी थिइन् । मैले बधाई दिए । अरु सामान्य कुरा भएपछि उनको गर्भ कै कुरा भयो । उनी भन्दै थिइन् “आ १ छोरा नै जन्मियोस् ।”  उनको कुरा नसकिदै मैले सोधिहाले “किन नि त्यस्तो रु”  उनले जवाफ दिइन् “पहिलो सन्तान नै छोरा भएपछि अर्को पाउनै पर्दैन ।”  अन्तर्वार्ता र

अँजुलीमा अभियन्ता गजल संग्रह लोकार्पण

  काठमाडौ, २१ पौष ईन्जिनियरिङ साहित्यिक समाज ९इन्सास० ले ११ जना ईन्जिनियरको गजल संग्रह अँजुलीमा अभियन्ता लोकार्पण गरेको छ । पुस १६ गते शनिबार पुल्चोक ईन्जिनियरिङ कलेजमा आयोजना गरिएको कार्यक्रममा साहित्यकार तुलसी दिवसले अँजुलीमा अभियन्ता लोकार्पण गर्नुभएको हो । इन्सासले यसअघि पनि साहित्यक कृति अन्जुलिमा अभियन्ता कविता संग्रह तथा मन्जरी प्रकाशन गरेको छ । गजल

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...