अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

का‌ंग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

news

 
  कात्तिक २८, २०७७ शुक्रबार 
 
काठमाण्डाै - नेपाली का‌ंग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।
 
पार्टीभित्रको विवाद समाधान गर्न लगातार भइरहेका छलफलबाट सहमति नजिक पुगेकाले आज बैठक बस्न लागेको नेपाली का‌ंग्रेसले जनाएको छ । आज पनि छलफल गरी सहमति भएका विषयलाई दिउँसो बस्ने केन्द्रीय समितिको बैठकमा लगेर पारित गर्ने तयारी भैरहेको पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...