अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

पश्चिम तराईमा बाक्लो हुस्सु, धेरै ठाउँको मौसम बद्ली

news

 
माघ ९, २०७७ शुक्रबार 
काठमाण्डौ - काठमाण्डौसहित देशका धेरैजसो ठाउँमा हुस्सु र कुहिरो लागेको छ।
 
 
काठमाण्ड‍ौ उपत्यकासहित पहाडी जिल्लामा बिस्तारै मौसम खुल्दै जाने र दिउँसो घाम लाग्ने मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । 
 
आज पश्चिम तराईका जिल्लामा मौसम खुल्ने सम्भावना भने कम छ । पश्चिम तराईमा दिनभरि नै बाक्लो कुहिरो र हुस्सु लाग्ने सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले बताउनुभयो । 
 
उहाँकाअनुसार आज पनि देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ । मौसम बद्ली भए पनि पानी पर्ने सम्भावना भने तत्काललाई नरहेको मौसमविद्ले बताएका छन् । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...