अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

वालिङले चौदण्डीगढीलाई १० गोलले हरायो, मिथोको ६ गोल

news

 
माघ १५,
 
काठमाण्डौ ( राष्ट्रिय महिला लिग फुटबलमा वालिङ नगरपालिकाले चौदण्डीगढी नगरपालिकालाई १०(० गोलले हराएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा वालिङका लागि विदेशी खेलाडी मिथो रुथले ६ गोल गर्नुभएको थियो ।
यस्तै सम्झना शर्माले दुई तथा मनमाया दमाई र टौटा ओरेनेला नोइलीले एकरएक गोल थपेपछि वालिङले दश गोल पु¥याएको हो । प्रतियोगितामा वालिङको यो पहिलो जित हो । साभार ः उज्यालो अनलाईन 
 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...