अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

अमेरिकाकाे कोलोराडोमा डढेलो : तीन जनाको ज्यान गएको आशङ्का

news

 

  पुस १८, काठमाण्डाै - अमेरिकी राज्य कोलोराडोमा डढेलोमा परि तीन जनाको ज्यान गएको आशङ्का गरिएको छ।

डढेलाेमा परेर हराइरहेका उनीहरुको ज्यान गएको आशङ्का गरिएको हो । डढेलोका कारण घर जलेर नष्ट भएका छन् भने हजारौँ नागरिक विस्थापित भएका छन्।

दुई दिन अघि सुरु भएको डढेलो कोलोराडो राज्यका धेरै सहरहरुमा फैलिएको छ । दर्जनौँ दमकल र हेलिकप्टरकाे प्रयोग गर्दा समेत डढेलो नियन्त्रणमा लिन नसक्दा सहरमा फैलिएको हो । डढेलो प्रभावितलाई सुरक्षित ठाउँमा सारिएको छ ।

डढेलोका कारण हजारौँ हेक्टर जङ्गल नष्ट भएको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...