अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

दशैँको टीकासम्म नै पानी पर्ने सम्भावना छैन : मौसमविद्

news

 

कात्तिक ४, काठमाण्डाै -‍ यसपालिको दशैँ घमाइलो हुने भएको छ । दशैँकाे टीकासम्म नै खासै पानी पर्ने सम्भावना नरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

उहाँका अनुसार आजदेखि टीकाको दिन मङ्गलवारसम्मकै मौसम सामान्यतया सफा हुने देखिएको छ । तर, यसबीचमा पहाडी क्षेत्रका एक/दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने अनुमान छ ।

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । केही ठाउँमा दिउँसो बादल लागे पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद् मानन्धरले बताउनुभयो ।

जाडोयाम शुरु भइसकेकाले चिसो भने बिस्तारै बढ्दै छ ।  बिहान बेलुका चिसो भए पनि दिउँसो भने गर्मी नै छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...