अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

अर्जुन चौपारीले पढाउन थाल्यो संस्कार शिक्षा

 
रेडियो आँधीखोला,
वालिङ २७ बैसाख ।
स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाले संस्कार शिक्षा पठन पाठन गर्न थालेको छ । एक देखी पाचँ स्थानिय पाठयक्रम पढाएको पालिकाले कक्षा ६ देखी कक्षा ८ सम्म संस्कार शिक्षा पढाएको हो ।  गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले शिक्षामा उपयुक्त खोज्दै जादाँ संस्कार शिक्षा राम्रो लागेकाले बिद्यार्थीलाई पढाउन थालेको बताउनुभयो । 
 
आफुले नैतिक शिक्षा पढेको बताउदै तिवारीले सबैमा नैतिकता हराउदै गएको र रितीरिवाज लगायतका बिषयमा ज्ञान दिलाउनका लागि संस्कार पढाउन थालेको तिवारीले बतउनुभयो ।  समुज्वल भबिष्यको शास्त्रिय आधार खडाँ गर्न तथा सनातन सस्कति र मानबिय सर्बोत्कृष्ट यात्राको लागि पुस्तक प्रभाबकारी हुने बताइएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...