अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

सुनको भाउ तोलामा ४ सय रुपैयाँले घट्यो

news

 मंसिर १६, सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको छ । शुक्रवारको तुलनामा चार सय रुपैयाँले घटेर तोलाको एक लाख ५० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको भाउ तोलामा पाँच रुपैयाँले घटेर एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...