अहिले तरंगमा

केहि छिनमा

समाचार

नदिजन्य पदार्थ अवैध रूपमा उत्खनन् तथा ओसार–पसारमा संलग्न सवारी नियन्त्रणमा

news

 
रेडियो आँधीखोला
वालिङ, १७ भाद्र । 
नदिजन्य पदार्थ अवैध रूपमा उत्खनन् तथा ओसार–पसारमा संलग्न सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय वालिङबाट खटिएको विषेश प्रहरी टोलीले वालिङ ६ मिर्दी स्थित आँधिखोला किनारबाट ग. १ त.  ३४०७ नम्बरको ट्याक्टर र चालकलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको  छ । 
ढुङ्गा लोड गरी रहेको अबस्थामा फेला परेको उक्त ट्याक्टर र चालक चुत्र दर्जीलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय वालिङ मार्फत आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वालिङ नगरपालिकाको कार्यालय वालिङमा पठाईएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...