अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

आजको मौसम घमाइलो, केही दिन पानी पर्ने सम्भावना कम

news

 

 कात्तिक २०, काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम खुलेको छ । काठमाण्डौ र आसपासका ठाउँमा बिहानैदेखि घाम लागेको छ ।

देशका धेरै ठाउँको मौसम आज घमाइलो हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अब केही दिन पानी पर्ने सम्भावना छैन ।

तर पहाडी भेगका केही ठाउँमा भने हल्का वर्षा र बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...