अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा मौसम आंशिक बदली

news

 

पुष १, आज गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा मौसम आंशिक बदली छ । देशका अरू बाँकी भागमा मुख्यतया मौसम सफा छ । अहिले नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेशको हिमाली भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने अनुमान छ । आजराति देशभरको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज बिहान पौने ६ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस मापन भएको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...