अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ ।

news

 
 
रेडियो आँधीखोला,
वालिङ १९ पुस ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका वडा नम्बर–१३ बस्ने १५ वर्षीया वालिकाको मृत्यु भएको घटनामा संलग्न सोहि स्थान घर भई हाल पोखरा २७ बिरौटा बस्दै आएका ४४ वर्षीइ राजेन्द्रप्रसाद तिवारीलाई प्रहरीले पक्राउ गरकोे हो ।  
घटना सम्बन्धमा प्राप्त जाहेरीको आधारमा प्रहरीले लुकिछिपी बसेको अवस्थामा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, कास्की र जिल्ला प्रहरी कार्यालयस्याङ्जाबाट खटिएको संयुक्त प्रहरी टोलीले विरौटाबाट पक्राउ गरेको हो । तिवारीलाई ज्यानसम्बन्धी कसूर मुद्दा (कर्तव्य ज्यान) मा जिल्ला अदालतबाट दिन ७ (सात) म्याद थप अनुमति लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...