अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

नेपाली कांगे्रस स्याङ्जा क्षेत्र नं २द्धारा बुधबार वालिङ ६ र ७ का मतदातासंग भेट

news

 
रेडियो आँधीखोला
वालिङ, ७ फागुन । 
नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं. २ ले आफ्नो प्रचारप्रसार कार्यक्रमलाई तिव्र पारेको छ । क्षेत्र नं. २ का उम्मेदवार भागवतप्रकाश मल्ल सहितको टोलीले हिजो वालिङ ५ र ७ मा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा वालिङ नगरपालिका उपप्रमुख कविता तिवारीसहितको सहभागिता रहेको थियो । भेटघाटका क्रममा मल्लले यहाँका भौतिक तथा पुर्वाधार विकाससंगै युवाहरुलाई स्वदेशमै स्थापित गर्ने वातावरण सृजना गर्ने बताउनुभयो । साथै उहाँले नेपाली कांगे्रस बदलिएर आएको भन्दै मतदाताहरुलाई नेपाली कांगे्रसका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...