अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

आजको मौसम सामान्यतया सफा

news

 

मंसिर ११, अहिले देशभरको मौसम सामान्यतया सफा रहेको छ । अहिले देशभर कुनै पनि उल्लेख्य मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

यस्तै भरे राती कोशी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने सम्भावना छ । महाशाखाका अनुसार आउँदो तीन दिनसम्म बदली र वर्षा गराउने कुनै पनि प्रणाली सक्रिय हुने सम्भावना छैन ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...