अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

आन्तरिक राजश्व परिचालन सम्बन्धीअन्तरक्रिया

news

 
रेडियो आँधीखोला,
वालिङ ७ चैत्र ।
स्याङ्जाको कालीगण्डकीमा गण्डकी प्रदेश सरकारको आन्तरिक राजश्व परिचालन सम्बन्धी अन्तरक्रिया गरिएको छ । कार्यक्रममा सहभागीहरुले जिल्लाकै पुछारमा रहेको कालीगण्डकीको विकासका लागि गण्डकी प्रदेश सरकारले राजश्व परिचालनसँगै बजेट उपलव्ध गराउन आग्रह गरे । विर्घाको फाँटमा सिंचाई, पर्यटन विकास,कृषि, शिक्षा एवम् स्वास्थ्यका क्षेत्र लगायतमा रहेका समस्या र यसको समग्र विकासका लागि प्रदेश सरकारले विशेष चासोका साथ लिन सहभागीहरुको अनुरोध गरे ।
यसैगरी गाउँपालिकाका कार्य वाहक अध्यक्ष सावित्रा कोइरालाले गाउँपालिकाको समग्र अवस्था र आवश्यकताका सन्दर्भमा प्रकाश पारिन् । कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरेले गाउँपालिकाहरुले सर्वप्रथम स्थानीय स्रोतलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...