अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

भारतीय सेनाध्यक्ष कात्तिकमा नेपालमा आउँदै

news

 
  असोज २९, २०७७ बिहिबार, काठमाण्डौ - भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे  आउँदाे कात्तिकमा नेपाल भ्रमणमा आउनु हुने भएको छ । 
 
 
दुवै देशमा भएको लकडाउनका कारण स्थगित भएको भारतका स्थल सेनाध्यक्षको नेपाल भ्रमण आउँदाे कात्तिकमा हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
 
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले जनरल नरावणेलाई त्यही क्रममा नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ । भारतीय सेनाध्यक्षको नेपाल भ्रमणका सम्बन्धमा मन्त्रिपरिषद्ले गएकाे माघ २० गते नै निर्णय गरेको जानकारी दिइएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...