अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

नेपाली टोलीद्वारा बरुन्त्से हिमालको सफल आरोहण

 
असोज ३०, २०७७ शुक्रबार 
काठमाण्डौ - नेपाली टोलीले बरुन्त्से हिमालको सफल आरोहण गरेको छ ।
 
 
पर्यटन विभागकी निर्देशक मिरा आचार्यका अनुसार दावा स्टेभन शेर्पा नेतृत्वको टोलीले बरुन्त्से हिमाल आरोहण गरेको हो । भदौ २१ गते प्रस्थान गरेको ७ जनाको टोली हिजो चुचुरोमा पुगेको उहाँले जानकारी दिनुभयो ।
 
उहाँका अनुसार जारी सिजनमा यो दोस्रो र नेपाली टोलीबाट भएको पहिलो सफल आरोहण हो । खुम्बु क्षेत्रमा पर्ने बरुन्त्से हिमाल ७ हजार १ सय २९ मिटर अग्लो छ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...