अहिले तरंगमा

Chinari

केहि छिनमा

Sajha Khabar

समाचार

नाइजेरियाको सबैभन्दा ठूलो शहर लागोसमा अनिश्चितकालका लागि कर्फ्यु

news

कात्तिक ५, २०७७ बुधबार 
नाइजेरियाको सबैभन्दा ठूलो शहर लागोसमा अनिश्चतकालका लागि कर्फ्यु लगाइएको छ ।
प्रहरी क्रुरताको विरोधमा भएको प्रदर्शनमा प्रहरीले हानेको गोली लागेर झण्डै २० जनाको ज्यान गएको र ५० जना घाइते भएका प्रत्यक्षदर्शीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको एम्नेष्टी इन्टरनेश्नलले आफूसँग ज्यान गुमाएकाहरुसँग जोडिएको प्रमाण रहेको दाबी गरेको छ । प्रशासनले गोलाबारीको यो घटनामा अनुसन्धान थालेको जनाएको छ । घटनापछि लागोससँगै अरु इलाकामा अनिश्चितकालका लागि कर्फ्यु लगाइएको हो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...