अहिले तरंगमा

Aandhikhola Khabar

केहि छिनमा

Songs & Add

समाचार

मौसम आंशिक बद्ली : पहाडी भेगका एक/दुई ठाउँमा सामान्य पानी पर्ने सम्भावना

news

 
  कात्तिक २०, २०७७ बिहिबार
काठमाण्डाै - आज देशका पहाडीबाहेक अरु क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
 
आज पहाडी भेगको एक/दुई ठाउँमा भने सामान्य पानी पर्ने सम्भावना रहेकाे महाशाखाका मौसमविद् सजिना शाक्यलले जानकारी दिनुभयो । पश्चिमी वायुको प्रभावका कारण पहाडी भेगको १/२ ठाउँमा सामान्य खालको पानी पर्ने सम्भावना रहेको उहाँको भनाइ छ । मौसमविद् शाक्यका अनुसार देशको अरु ठाउँको मौसम हिजोभन्दा आज अलि सफा हुने अनुमान छ ।
 
आज हिजोको तुलनामा बादल कम र घाम बढी लाग्नेछ । काठमाण्डौ उपत्यकाको आज बिहानको तापक्रम १३ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो बिहान ११ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको थियो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...