अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

पारस खड्का टी-१० लिगमा अनुबन्ध

news

 
  पुस ४, २०७७ शनिबार 
काठमाण्डाै - नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का यूएईकाे आबुधाबीमा हुने टी–१० लिगमा फेरि अनुबन्ध भएका छन् ।
 
 
इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा आबुधाबी टिमले उनलाई नियुक्त गरेको हो । अघिल्लो वर्ष टिम आबुधाबीबाट टी–१० लिग खेलेका उनलाई यसपटक इमर्जिङ ट्यालेन्ट मेन्टर नियुक्त गरिएको हो ।
 
यो सिजनमा खड्काले युवा खेलाडीको मेन्टरको काम गर्ने छन् । योसँगै खड्का टिम अबुधाबीको कोचिङ टिममा रहने भएका छन् ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...