अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

प्रधानमन्त्री कपमा आज दुई खेल : उद्घाटन खेलमा लुम्बिनी र प्रदेश २ खेल्दै

news

 
  पुस ११, २०७७ शनिबार 
दाङ - प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।
 
 
दाङको देउखुरी क्रिकेट मैदानमा पहिलो दिन आज दुई खेल हुँदैछन् । उद्घाटन खेलमा बिहान साढे ९ बजे लुम्बिनी र प्रदेश २ खेल्दैछन् भने दिउँसो साढे १ बजे हुने दोस्रो खेलमा विभागीय टोली एपीएफ र कर्णाली प्रदेश खेल्नेछन् । प्रतियोगितामा ७ प्रादेशिक टोलीसँगै विभागीय टोली एपीएफको सहभागिता रहनेछ ।
 
समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनलका दुवै खेल १८ गते हुनेछ भने फाइनल खेल १९ गते हुनेछ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...